युवालाई हाउस वायरिङ तालिम

पोखरा/ तनहुँको बन्दीपुर गाउँपालिकाका २० युवाका लागि संचालित आधारभूत हाउस वायरिङ तालिम सोमबार सम्पन्न भएको छ । ४५ दिने तालिम फागुन १८ गतेदेखि सुरु भएको थियो ।

युवालाई हाउस वायरिङ तालिम Read More »