सीप परिक्षण हुने सुचना!

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, राष्ट्रिय सीप परीक्षण समिति (National Skill Testing Board-NSTB) बाट स्वीकृत राष्ट्रिय
व्यावसायगत सीप प्रमाणिका अनूसार NSTB/NVQS नियमित तर्फ सहुलियत शुल्कमा संचालन हुने पूर्व सिकाईको मान्यतामा आधारित सीप परीक्षणमा
सहभागी हुन चाहने स्वरोजगार, व्यावसायिक अनुभव भएका वा वैदेशिक रोजगारीबाट फर्केका अनुभवी नेपाली नागरिकहरुबाट तपसिल वमोजिमका
आफूलाई पायक पर्ने सीप परीक्षण केन्द्रमा उपस्थित भई आवेदन फारम पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको
छ।

सीप परिक्षण हुने सुचना! Read More »